• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पर्यटकलाई काठमाडौं घुमाउँदै

एकचोटी एउटा गाइडले एउटा अङ्रेज पर्यटकलाई काठमाडौं घुमाउँदैथ्यो ।
गाइडले एउटा ठूलो बिल्डिङ देखाएर भन्यो "यो संसद भवन हो !"
अङ्रेज: "यति सानो ? यत्रो त हामीकहाँ पिज्जा हुन्छ !"
गाइडले फेरी नारायणहिटी देखाएछ
अङ्रेज: "यत्रो त हामीकहाँ बर्गर हुन्छ !"
गाइडलाई धेरै रिस उठेपनि चुप लागेर बस्यो, फेरी उसले धरहरा देखायो
अङ्रेज: "यो खे हो ?"
गाइड: "यो तिम्रो बर्गर र पिज्जाको लागि tomato sause को बोतल हो !"